त्रिशूली नदीमा ट्रक खस्यो

मुग्लिन छेउ त्रिशूली नदीमा ट्रक खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

ट्रकको केही भागमात्र बाहिर देखिएको बताइएको छ ।